Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन


    मंगलबार, जेष्ठ ३ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

    मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

    यस्तै समितिले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङकाे नाम पनि  अनुमोदन गरेको छ । 

    बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार