Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन साहकाे फराकिलो अग्रता कायमै, कस्ले कति मत पाए ?


    मंगलबार, जेष्ठ ३ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् ।

    साहले स्थापितसँग ५१७६ काे मतान्तर राख्दै अग्रतालाई कायम गरेका  हुन् ।

    उनले ११४३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६२५८ मत पाएका छन् ।

    यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार