Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरमा १९८ मतले रेनु दाहालकाे अग्रता


    मंगलबार, जेष्ठ ३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

    दाहालले आफ्नाे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदी भन्दा १९८ मतसहित अग्रता कायम राखेकी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार