चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
दाहालले ६२०७ मतसहित अग्रता कायम राख्दा प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीको ६११५ मत रहेको छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ३०२२ मत रहेको छ ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७५५८ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०१० मत ल्याएर पछ्याइरहेकी छन्।