Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष मल्लले राज्यको सुविधा नलिने


    मंगलबार, जेष्ठ ३ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १ का नवनिर्वाचित  वडाध्यक्ष पदम राज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

    वडा अध्यक्षमा निर्वाचित भएपछि मल्लले यस्तो घोषणा गरेका हुन् । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत  विभिन्न भातृ संगठनमा आवद्व भई राजनिति यात्रा सुरु गरेका थिए ।

    उनी खेल क्षेत्रमा पनि आबद्ध थिए । क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएको उनले बताए । मल्लले मध्यपश्चिममा ३ पटक भलिवलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको शसस्त्र प्रहरि बलको विभागीय जवानमा जागिर गरेको उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार