Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेको राप्तीसोनारी गाउँपालिकामा कांग्रेस विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्‍ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत मात्र पाए ।

    उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भएको छ । मनिसासिंह थारु १० हजार १३४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी चमेलीकुमारी वाकबलले ९ हजार ३४१ मत मात्र पाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार