Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखाको धार्चे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको प्यानल नै विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । धार्चे गाउँपालिका-६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार  धन कुमार घलेको प्यानल नै विजयी भएको छ । चार दलीय गठबन्धनलाई हराउँदै घलेको प्यानल नै विजयी भएको हो ।

    घले २०७४ सालमा अत्याधिक मत ल्याएर गण्डकी प्रदेशकै कान्छो वडाध्यक्ष बनेका थिए बनेका थिए । यस पटक घलेविरुद्ध कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाको गठबन्धन थियो । गठबन्धनले वडाध्यक्षमा कांग्रेसका मान बहादुर गुरुङलाई उम्मेदवार बनाएको थियो । तर, गुरुङ ४ मतान्तरले हारेका छन् । वडाध्यक्ष घलेले ५६१ मत ल्याउँदा गुरुङले ५५७ मत ल्याएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार