Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषाको जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपाका दिपेन यादव विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । धनुषाको एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।  जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् ।

    यादवले ३ हजार १ सय ५७ मत र उनका  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार