Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र महतोकै वडामा पराजित भयाे लोसपा


    सोमबार, जेष्ठ २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा लोसपाका वडाध्यक्षका उम्मेदवार पराजित भएका छन् ।

    महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका- २ को वडाध्यक्षमा कांग्रेसका शम्भुप्रसाद साह निर्वाचित भएका छन् । ६ सय १२ मत ल्याएर शम्भुप्रसाद साह निर्वाचित हुँदा लोसपाका कामेश्वर साहले ५ सय ४४ मत ल्याए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार