Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा १४ हजार २३० मतगणना गर्दा विजय सुवेदी अगाडि


    सोमबार, जेष्ठ २ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । १४ हजार २३० मतगणना गर्दा भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले निकटतम प्रतिस्पर्धी माओवादीकी रेनु दाहालसँग ४१ मतको अग्रता बनाएका छन् ।

    सुवेदीले ४ हजार ८४४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ४ हजार ८०३ मत पाएकी छन् । यसतै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २०३ मत पाएका छन् ।

    उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ७३५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ८६२ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार