Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ललितपुर महानगरमा हरिकृष्णसँग चिरिबाबुको फराकिलो अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार चिरिबाबुर महर्जनले एमालेका हरिकृष्ण व्याञ्जनकारसँगको मतअन्तर फराकिलो बनाएका छन् ।

    महर्जनले ४ हजार ९८५ मत ल्याउँदा  ब्याञ्जनकारले १ हजार ८४१ मत मात्रै पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार