Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा १२ हजार ८६२ मत गन्दा रेनु दाहालसँग विजय सुवेदीले बनाए ६१ मतको अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् ।

    १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।

    प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवारब हिमला गुरुङको ३ हजार ४८३ मत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार