Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • काठमाडौ महानगरको पपुलर मतमा एमालेकी सुनिताले पारिन् बालेन्द्र साहलाई पछाडी


    सोमबार, जेष्ठ २ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ  । काठमाडौ महानगरपालिकाको पछिल्लो नतिजाअनुसार पपुलर मतमा एमालेकी सुनिता डंगोलले बालेन साहलाई पछाडी पारेकी छन् ।

    सोमबार १२ बजेको नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार साहले ६ हजार १६ मत ल्याउँदा उप मेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर पपुलर मतमा  अग्रता कायम गरेकी छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार