Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा १० हजार ५०० गणना, गठबन्धन साढे ३०० मतले अगाडि


    सोमबार, जेष्ठ २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिकामा हालसम्म १० हजार ४९३ मत गणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले लिड गरिरहेका छन् ।

    उनले चार हजार १९१ मत पाउँदा एमालेका कृष्ण थापाले तीन हजार ८३० मत पाए । राप्रपाका शंकर खरालले ५४६ र स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले २५० मत पाएका छन् ।

    उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । मन्जु गुरुङले चार हजार ३ सय ८४ मत पाउँदा गठबन्धनकी कोपीला रानाभाटले ४ हजार २ सय ९८ मत पाएकी छिन् । राप्रपाकी रन्जना सेनको हालसम्म ५०८ मत आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार