Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि झडप, २५ राउण्ड हवाइ फायर


    सोमबार, जेष्ठ २ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा धनुषाको धनौजी गाउँपालिकामा झडप भएको छ ।

    झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।

    अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार