मकवानपुर । हेटौडा उपमहानगरपालिकामा प्रमुखमा गठबन्धनकी उम्मेदवार मिना लामाले अग्रता बढाउँदै लगेकी छन् । आइतबार बेलुकाबाट राप्रपाका दीपक सिंहले अग्रता हासिल गरेका थिए । सोमबार बिहानबाट लामाले अग्रता हासिल गरेकी छन् । लामाले १४५ मतले सिंहलाई पछि पारेकी छन् । हेटौंडामा गठबन्धन र राप्रपाबीच कडा टक्कर छ ।
हेटौंडा उपमहानगरमा १३२१५ मत गन्दा गठबन्धनकी लामाले ४०४५ मत प्राप्त गरेकी छन् । उनलाई राप्रपाका दीपक सिंहले ३९०० मतका साथ कडा टक्कर दिइरहेका छन् । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेले ३४७२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनका राजेश बानियाँले‘ ५४९६ मत प्राप्त गरेका छन् । उनको मतान्तर एमालेका उपमेयरका उम्मेदवारको भन्दा १५०० ले बढी छ । एमालेकी उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले ४००१ मत प्राप्त गरेकी छन् । उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ९१६ मत पाएकी छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend