Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १०२ पालिकाको मत सर्वाजनिक, कसले कति जित्यो  ?


    सोमबार, जेष्ठ २ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय  तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १०२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

    सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । हालसम्म एमालेले ३५, नेपाली कांग्रसले ४०, नेकपा माओवादी केन्द्रले २४ र नेकपा एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार