Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • छायाँनाथमा पहिलो महिला वडाध्यक्ष निर्वाचित  


    सोमबार, जेष्ठ २ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । छायाँनाथ रारा  नगरपालिकाको वडा नं ११ मा पहिलो महिला वडाध्यक्ष विजयी भएकी छिन् । नगरपालिकाको वडा नं  ११ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट कुञ्जुमा कुमाई विजयी भएका हुन ।

    विजयी वडाध्यक्ष कुमाईले  ११९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तेज बहादुर बुढाले ११४ मत ल्याएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार