Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भरतपुरमा रेणुलाई उछिन्दै विजय सुवेदीको अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाललाई उछिन्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । 

    पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छन् भने । विजय सुवेदीले तीन हजार ३४२ मत प्राप्त गरेका छन् । 

    त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार