Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगन्जमा जसपाका उम्मेदवार दोब्बर मतान्तरले अगाडि, राप्रपा कमजोर


    सोमबार, जेष्ठ २ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । वीरगन्ज महानगरपालिकामा जसपाका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । 

    सत्ता गठबन्धनको समर्थनमा जसपाबाट उम्मेदवार बनेका राजेशमान सिंहले ४१७५ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमाले विजय सरावगीे १८८४ मत पाएका छन् । 

    राप्रपा भने वीरगन्जमा कमजोर देखिएको छ । राप्रपाका उम्मेदवार गिनिश गिरीले मात्र १३४ मत पाएका छन् । 

    उपमेयरतर्फ काँग्रेसका उम्मेदवारले २८१६ मत पाउँदा लोसपा ४६३ तथा तमलोपाका उम्मेदवारले ३०२ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार