Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी


    सोमबार, जेष्ठ २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर ।  भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा.हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् ।

    सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए ।

    सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार