Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढी उपमहानगरः स्वतन्त्र उम्मेदवार हमाल अगाडि


    सोमबार, जेष्ठ २ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । धनगढी उपमहानगरपालिकामा ७४७० मत गणना हुँदा  स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३३२९ मतका साथ अग्रता लिइरहेका छन्। 

    सोमबार बिहान साढे ६ बजेसम्मको मतपरिणाम हेर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १८३७ र एमालेका रणबहादुर चन्दले ७७३ मत पाएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार