Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी


    आइतबार, जेष्ठ १ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सल्यान ।  सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

    कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार