Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीको सोनाम गाउँपालिकामा जसपाको उद्घाटन


    आइतबार, जेष्ठ १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विशाल बस्नेत 

    महोत्तरी । सोनामा गाउँपालिका वडा नम्बर १ को  वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ ।

     जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै  जित हासिल गरेका हुन् ।

    निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार