Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • एमाले सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित


    आइतबार, जेष्ठ १ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा नै पराजित भएका छन् ।

    स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

    वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।

    वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार