Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुरमा रेनु र विजयबीच कडा टक्कर


    आइतबार, जेष्ठ १ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवा । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाल र  नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर चलिरहेकाे  छ ।

     ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् ।

    जगन्नाथ पौडेलले ४७०  मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार