Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनकपुरधाम उपमहानगरमा बागी उम्मेदवारको अग्रता कायमै


    आइतबार, जेष्ठ १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

    ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह १९६, लोसपाका मनोज चौधरी १६४, स्वतन्त्र उम्मेदवार जानकीराम साह १३१ मत ल्याएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार