Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीको घोडाघोडी-१२ मा नेपाली कांग्रेस प्यानलसहित विजयी


    आइतबार, जेष्ठ १ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा सुरु गरेको छ।

    नगरपालिका-१२ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी पूरै प्यानलसहित विजयी भएका हुन्। उनले ८ सय २६ मत ल्याए।

    महिला सदस्यमा सुनिता चौधरीले ८ सय ४३, दलित महिला सदस्य माता देवी दमाईले ८ सय २२, सदस्यद्वय गोपुल दास डगौरा चौधरी ८५१ र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार