Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपप्रमुखमा सुनीता डंगोलको झन्डै १४ सय मतको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा सत्ता गठबन्धन पछाडि परेको छ । नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ ।

    काठमाडौंमा एमालेका उपप्रमुख उमेदवार सुनीता डंगोलले अहिलेसम्म दुई हजार मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उमेदवार रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन् ।

    महानगरमा पाँच हजार ११५ मत गन्दा सुनीताले एक हजार ४२० को मतान्तर बनाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार