सुर्खेत । सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ ।
कांग्रेसः शारदा नगरपालिका(१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।
बागचौर नगरपालिका(१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे(१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी(१ मा प्रकाश हमाल, त्रिवेणी(१ मा दलबहादुर बस्नेत र कुमाख(२ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माओवादी केन्द्रः कुमाख(१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा(१ मा टंक ओली, सिद्ध कुमाख(१ मा रमेश चलाउने, छत्रेश्वरी(२ मा प्रेम नेपाली र कपुरकोट(१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।
एमालेः कालीमाटी(४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी(२ मा हस्त बहादुर राम्जा र कपुरकोट(२ मा इश्वरी बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend