अछाम । अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसले कहाँ कहाँ जित्यो ?
तुर्माखाँद गाउँपालिका-१ वडाध्यक्ष उपेन्द्र रावल
मंगलसेन नगरपालिका-१३ वडाध्यक्ष हिक्मत बोगटी
कमलबजार नगरपालिका -१० वडाध्यक्ष भीमबहादुर विष्ट
बान्नीगढी जयगढ गाउँपालिका-१ गजेन्द्र खड्का
ढकारी गाउँपालिका-८ वडाध्यक्ष उद्ववराज उपाध्याय
रामारोशन गाउँपालिका-३ वडाध्यक्ष गणेश साउँद
कमलबजार नगरपालिका-२ वडाध्यक्ष दीर्घ टमट्टा
ढकारी गाउँपालिका-५ वडाध्यक्ष कर्णबहादुर साउद
चौरपाटी गाउँपालिका-१ वडाध्यक्ष वीरबहादुर थापा
एमालेले जितेका वडा
कमलबजार नगरपालिका-१० वडाध्यक्ष कमल बजगाई
ढकारी गाउँपालिका-७ वडाध्यक्ष राम थापा
तुर्माखाँद गाउँपालिका-८ वडाध्यक्ष निरकबहादुर शाही
कमलबजार नगरपालिका-८ वडाध्यक्ष( प्रजाबहादुर बोगटी
बान्नीगढी जयगढ गाउँपालिका-५ वडाध्यक्ष टंक साउद
माओवादी केन्द्रले जितेका वडा
रामारोशन गाउँपालिका-१ वडाध्यक्ष चक्र साउद
रामारोशन गाउँपालिका-२ वडाध्यक्ष मीनबहादुर परियार
बान्नीगढी जयगढ गाउँपालिका-६ वडाध्यक्ष जगत थापा
मेल्लेख गाउँपालिका-१ वडाध्यक्ष दिलबहादुर धामी
स्वतन्त्र उम्मेदवार
कमलबजार नगरपालिका-१ वडाध्यक्ष भक्तबहादुर बोहरा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend