Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्विरोधसहित १६ पालिकाको नतिजा सार्वजनिकः एमाले र कांग्रेस ६-६ वटामा विजयी


    आइतबार, जेष्ठ १ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौँ ।  पालिका चुनावमा निर्विरोध भएकासहित १६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

    नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ६, एकीकृत समाजवादीले दुई र नेकपा माओवादी केन्द्रले २ पालिकामा जित हासिल गरेका छन् ।

    एमाले

    १. मनाङ ङिस्याङ गाउँपालिका
    २. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
    ३. मनाङको चामे गाउँपालिका
    ४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
    ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ 
    ६.लोमन्थाङ गाउँपालिका मुस्ताङ

    नेपाली कांग्रेस 

    १. मनाङको नासोमा गाउँपालिका
    २. मुस्ताङको घरपझोङ गाउँपालिका
    ३. मनाङको नार्पाभूमि गाउँपालिका
    ४.गुल्मीको रेसुङ्गा नगरपालिका
    ५.डडेलुधराको गन्यापधुरा गाउँपालिका
    ६.गुल्मीको गुल्मीदरबार गाउँपालिका

    नेकपा माओवादी केन्द्र 

    १. डोल्पाको जगदुल्लाह गाउँपालिका
    २. दैलेखको नौमुले गाउँपालिका

    नेकपा (एकीकृत समाजवादी)

    १.डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
    २.डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार