Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा रेणु दाहाललाई ९८ मतको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

    २ हजार ९६८ मतगणना हुँदा दाहालले  १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।

    कांग्रेसका बागी उम्मेदवा  जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

    उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार