Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विराटनगर महानगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै 


    आइतबार, जेष्ठ १ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

    हालसम्म ७ हजार २६० मत गन्दा कोइरालाले २ हजार ४२७ पाएका छन् । मेयरमा नेकपा एमालेका सागर थापाले १ हजार ९६५ मत पाएका छन् । मतगणना कछुवा गतिमा भइरहेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार