Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै


    आइतबार, जेष्ठ १ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता कायम राखेका छन् । शनिबार रातिसम्म उनले १११९ मत ल्याएर अग्रस्थानमा छन् ।

    त्यस्तै माओवादी केन्द्रका राजु खड्काले ८३८ र नेकपा एमालेका टेकबहादुर बलम्पाकीले ७८४ मत पाएका छन् ।

    उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार कृष्णमाया गौतमले ८६३, स्वतन्त्र उम्मेदवार तारा देवीले ७४३ र नेकपा एमालेकी उम्मेदवार दुर्गा दाहालले ७०२ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार