Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ललितपुर महानगरमा चिरीबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि


    आइतबार, जेष्ठ १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।

    पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।

    महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जनकार ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार