Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन साह दोब्बर मतले अगाडि, पछ्याउँदै स्थापित र सिंह


    आइतबार, जेष्ठ १ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साहले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले पछि पार्दै मतान्तर बढाउँदै लगेका छन् । 

    आइतबार बिहानसम्मको मतगणना अनुसार साहले १६५१ मत पाएका छन् । एमालेका केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले ८४० मत प्राप्त गरेकी छन् ।

    स्थापित र सिर्जना सिंहको मतान्तर शनिबार रातिसम्म फराकिलो रहे पनि आइतबार बिहानसम्म आउँदा ४७ मत मात्रै फरक छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार