Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरः रेनु अघि अघि, सुवेदी र पौडेल पछिपछि  


    आइतबार, जेष्ठ १ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा सुरुवातदेखि नै अग्रता हासिल गरेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

    आइतबार बिहानसम्म २५८१ मतगणना हुँदा रेनुले ९८० मत पाएकी छन् । एमालेका मेयर उम्मेदवार बिजय सुवेदीले ८७१ मत पाएका छन् । सुवेदीलाई रेनुले १०९ मतले उछिनेकी छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार