Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा कांग्रेसलाई एकपछि अर्को जीतः गुल्मीदरवार गाउँपालिका अध्यक्षमा थापा विजयी


    आइतबार, जेष्ठ १ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । गुल्मीकाे गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

    अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् ।  दुबै कांग्रेस उम्मेदवार हुन् ।

    अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए । 

    ७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार