Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नलगाड-१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी


    आइतबार, जेष्ठ १ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ ।

    वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए ।

    सदस्यमा पनि माओवादी केन्द्र विजयी भएकाे छ ।  महिला सदस्यमा  सीता विक (४४२) र दलित महिला सदस्यमा मोतिकला परियार (४४२) विजयी भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार