Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओलीको गृहनगर दमकमा नेकपा एमालेको बढ्दो अग्रता


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । झापाको दमक नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) ले सुरुवाती अग्रता बनाएको छ ।  ५०० मतगणना गर्दा एमालेकी उमेदवार गीता अधिकारीले २१६ मत प्राप्त गरेकी छन् ।  राप्रपाका राम थापाले १८३ मत ल्याएर अधिकारीलाई पछ्याईरहेका छन् । 

    उपप्रमुखमा भने एमाले र नेपाली काँग्रेसले समान मत प्राप्त गरेका छन् । एमालेका अम्बिका खनाल र नेपाली काँग्रेसकी रोगिना भट्टराईले बराबर १९३ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार