Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावमा धाँधली हुनसक्ने भन्दै बालेन शाह समर्थकसँग छलफल गर्दै 


    शनिबार, बैशाख ३१ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    काठमाडौं। काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। भित्र मतगणना जारी रहँदा महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह बाहिर समर्थकसँग छलफलमा जुटेका छन्।

    भित्र हुन सक्ने धाँधलीका विषयमा उनीहरूबीच छलफल चल्दैछ। मतगणनाको विषयमा उनीहरू अन्योल रहेको छलफलबाट बुझिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार