Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाको गृहनगरमा काँग्रेस फराकिलो मतान्तरले अगाडि


    शनिबार, बैशाख ३१ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाएको छ । २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका छन्  । 

    यस्तै एमाले र नेपाली काँग्रेस (बिपी) का साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१ पाएका छन् ।​ गाउँपालिका ४ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएका छन् ।

    यस्तै एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर (प्रधान)ले १४९ मत मात्र पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार