Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरपालिकाको मतगणना सुरु हुँदै, रेनु र विजय मध्ये जित कस्को पोल्टामा ?


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर ।  भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न लागिएको छ । यसअघि ९ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि प्राविधिक कार्यहरु बाँकी रहेकाले सुरु हुन ढिलाइ भएको हो । 
    अब भने मतगणना सुरु गर्नका लागि गणकहरु भरतपुरस्थित मतगणनास्थलमा प्रवेश गरिसकेका छन् ।  भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार