Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुर नगरपालिकाको मतगणना सुरु


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो । बिहान ७ वजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो । 

    उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार