Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढी उपमहानगरपालिकाको मतगणनामा जुटेन सहमति


    शनिबार, बैशाख ३१ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । धनगढी उपमहानगरपालिकामा जारी सर्वदलीय वैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन ।

    नेकपा एमालेले धनगढी-६ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । तर गठबन्धन दलहरुले भने पुनः मतदान भए सबै ठाउँमा हुनुपर्ने, अन्यथा शुक्रबारकै मतगणना हुनुपर्ने अडान लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार