Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चितवनको राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता 


    शनिबार, बैशाख ३१ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ । 

    मेयरमा

    गोविन्दप्रसाद कँडेल (सूर्य) २७४
    शमशेर लामा (कलम) २००
    मनोज अधिकारी(हलो) ३
    बिक्रमी महतो(चङ्गा)५
    कुशल पाठक (कम्युटर) २
    बदर(६३

    उपमेयरमा

    मेनुका पाठक (सूर्य) २९४
    देवेन्द्र लामा(रुख) १८७
    जितबहादुर विक (चङ्गा )३
    बदरस् ६१

    वडा अध्यक्षमा 
    जल्लु महतो (सुर्य)३२५
    बिक्रम चौधरी(रुख) १६७
    शुक्रराज चौधरी(कलम)१३

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार