Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परे


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । 

    यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा कांग्रेसका उम्मेदवारले ९० मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार