Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटको गढीमाईमा झडप हुँदा १५ जना घाइते, मोटरसाइकलमा आगजनी


    शुक्रबार, बैशाख ३० २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा उम्मेदवारहरुका समर्थक बीच विवाद हुँदा झडप भएको छ ।

    प्रहरका अनुसार झडपमा १५ जना घाइते भएका छन् । 

    यस्तै गढीमाई नगरपालिका-६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको ।

    यस्तै रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार