Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयरका उम्मेदवार पौडेलद्वारा मतदान


    शुक्रबार, बैशाख ३० २०७९
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेलले मतदान गरेका छन् ।

    उनले हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयबा मतदान गरेका हुन् । उनी संविधानसभा सदस्य समेत रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार